जापानको पानीजहाजको क्वारेन्टाइनमा रहेका एक नेपालीलाई उद्धार गरियो

काठमाडौं । कोभिड-१९ को संक्रमण देखिएपछि जापानी तटमा क्वारेन्टाइनमा राखिएको डाइमण्ड प्रिन्सेस क्रुजसिपभित्र रहेका एक नेपालीलाई भारतको नयाँदिल्ली ल्याइएको छ। पानीजहाजभित्र रहेका भारतीय नागरिकलाई उद्धार गर्न गएको एयर इन्डियाको जहाजले ती नेपालीको पनि उद्धार गरेको हो। भारतीय विदेश मन्त्रालयका अनुसार क्रुजसिपभित्र रहेकालाई ल्याएर एयर इन्डियाको जहाज बिहीबार बिहान दिल्ली आइपुगेको छ। उक्त जहाजले ११९ जना … Continue reading जापानको पानीजहाजको क्वारेन्टाइनमा रहेका एक नेपालीलाई उद्धार गरियो